पाहाडमा समुद्र चिउरा दोकान खोलेर फुटपाथमा बस्थथन् , हामी माइज्यू माइज्यू भन्थ्यौँ। माइज्यूका आौँ खाचभत्र लहरहरू उिाचलएका अचन फेरर गचहराइबाट उदे क पाराले बटाररौँ दै उकालो लागेका, कुचि कचि रे क्टरमा जचहले िचहले काचमबसेका उनका हाि, चनधारमा ज्वारभाटा, काट्टीकुट्टी समुद्रै छ। प्रत्येक नयाौँ नगरपाचलकाले उनको चिउरा दोकान उच्छे द गदाा उनी समुद्री अनुभूचिले जलथल हुस्छछन्। त्यही सुनामीमा उनको सानो पररवार डु बेको हुछछ, घरचभत्रको टु की पानीले चनभ्छ, घरका खाौँ बाहरू मस्िन थाल्छन् , आौँ गनभरर चहौँ चडनसक्नुको चहलो जस्िछछ। काकी काकी भछछय ौँ अको समुद्रलाई। डोकोमा मुन्टा बोकेर हाटचिर जास्छछन्। उनको पाौँ सुलामा िुलाियका छु ट्टाएको जेठो छोरो दु ख्छ, मत्थु बुडाको कुटाइ खाएकी काछछी छोरी किरछे उमा दु ख्छे , एउटा चनमाम छालले प्रत्येक चदन उनको परे लाको िट चहकाा उौँछ। फुलमिीले चियाबोटमा बालुवा चटप्छे , नुचनलो आौँ सु चटप्छे । यहाौँ झोपडीहरू कम उिाचलछछन् , धेर थेिाररछछन् सपनामा, जुलुसहरू नफचकाने गरी चिचिजमा गएर हराउौँ छन् , चहमाल, कन्दरा, जङ्गल, माछछे डु बेका छन् िुलुाि घाौँ टीसिै... हे क्यामेराम्यान, कसले भछछ, पाहाडमा समुद्र छै न!