२०६५
ु पंदाली मािमण खानप सन े ानी तथा
सरसफाई आयोजना-एक िचनारी
सुयर् नाथ अिधकारी
िवषय सुिच १
पिरचय ............................................................................................................................................. १
२
खानेपानीको आयोजनाको शुरुवात .................................................................................................... १
३
खानेपानी पुवर् अवःथा ...................................................................................................................... १
४
आयोजनाको िवकासबम ................................................................................................................... २
५
योजनाको संक्षेप
६
सिमितको संरचना ............................................................................................................................ ४
७
सामािजक एंव आिथर्क अवःथा ....................................................................................................... ४
८
सरसफाई .......................................................................................................................................... ६
९
संभािबत जोिखम र सुरक्षा ............................................................................................................... ७
२०६४/६५ ................................................................................................ ३
१०
ममर्त तथा संभार ......................................................................................................................... ८
११
पानीको गुणःतर र शुद्धता ........................................................................................................... ९
१२
भावी योजना ................................................................................................................................ ९
१३
महशुल ........................................................................................................................................ १ ०
१४
सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजना ............................................................. १ १
१ पिरचय सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजना नेपालको पिश्चमाञ्चल िवकास क्षेऽ अन्तगर्त काःकी िजल्लाको कािलका गा.िव.स-६ मा पछर् । सुनपंदाली गाँउ अन्तगर्त पनेर् यो आयोजाना, सदरमुकाम पोखरादे िख पुवीर् उत्तर भागमा अविःथत छ। यो गाँउ समुिी सतहबाट ८००-९०० िम. उचाईमा रहे को छ। गाँउको उत्तर पुिवर् भु-भागको िबच जंगलमा यो आयोजनाको मुहान पछर् । लेखनाथ न.पा को खानेपानी को मुख्य पाईपलाई यसै गाउँ भएर गएको छ।
िचऽ: 1 धाराबाट िपउने पानी थाप्दै ःथािनय बािलका
२ खानेपानीको आयोजनाको शुरुवात पानी मानब ूाणीका िनिम्त दै िनक रुपमा अत्यन्त महत्वपुणर् आधारभुत आवँयकता हो। हरे क ठाँउमा यसको महत्वपुणर् ूयोग भैरहे को हुन्छ। गाँउमा खानेपानीको कुनै संरचनाहरु नहुँदा यँहाका बािसन्दाहरु यिह गाँउको निजक रहे का केिह अःथाई ौोतबाट(कुवा) पानीको गजोर् टानेर् गथेर्। िहउँ दको समयमा यःता ौोतहरु सुक्ने हुनाले यहाँका ःथािनय बािसन्दाहरु खोलाको पानी िपउँ न बाध्य िथए। खोलाको असुरिक्षत पानी ूयोगले गाँउमा सरुवा रोगको महामारी फैिलने गदर् थ्यो। िव.स. २०३६ मा यिहका एक ःथािनय व्यिक्तको अगुवाईमा र गाँउका ःथािनय उपभोक्ता िमलेर सिमित गठन गरी यस सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजनाको शुरुवात भएको िययो। िव.स. २०४० सालमा ःथािनय िवकास र साटा(हे िल्भटास) अिफसको सिबयतामा यस आयोजनाले ितॄ गित िलएको िथयो।
३ खानेपानी पुवर् अवःथा सुनंपदाली गाँऊ तीन ितरबाट खोलाहरुले छे िकएको िवचमा सानो डाँडा भएको हुँदा बा॑ै मिहना पानी पाउन सक्ने कुवा पंधेरो िथएन। वषार् याममा जुकेपानी कुसुण्डे र खोल्सी नामक साना अःथाई कुवाबाट पानी िपउने गिरन्थ्यो भने िहँ उदको समयमा िवजयपुर खोला र सोतो खोलामा बगेको पानी िपउनु पिन बाध्यता िथयो। सानो गाँऊ भएकोले नेता कायर्कतार्, सरकारी गैरसरकारी संघ संःथाबाट पिन ओझेलमा परे को गाँऊ खानेपानीको लािग दयनीय अवःथा िथयो । यसै गाँऊको िसरानमा रहे को सुबेदी थरमा आयोिडन नगन्य माऽामा भएको खोल्सीको पानी िपउन बाध्य िथए भने पुव र् िपडीहरु गलगाँडबाट समेत िपिडत िथए। गाँऊमा आँउ, रगतमािस, जुका, ज्वरो र टाईफाइट आदी सरुवा रोगहरुले सताउने गदर् थ्यो ।
१
४ आयोजनाको िवकासबम ःथािनय िवकास, युिनसेफ, साटा(हे िल्भटास) अिफसको सयुक्त सहयोगमा सम्पन्न यसै गा.िव.स अन्तरगतको मादी बेशी मािमण खानेपानी आयोजना बचतमा रहन आएका िप.िभ.िस र एच.िड.िप. पाईप साथै ठू लाश्वारामा पानी ल्याईएका पुराना जी.आ.ई पाईप संबिन्धत पक्षहरु सँग सरसल्लाह तथा संकलन गरी ःथािनय िवकाश कायार्लयसँग संबिन्धत कमर्चारी एंव ःवयंमसेबी ूािविधकको सहयोगमा आ/व. २०३५/३६ मा कािलका‐३ मा पिन छहरे िबंडीको िसरानमा (दई कुलाको मुहान) रहे को पानी संबिन्धत उपभोक्ता कुल घरधुरी १५ले ७० िदन समयको जन ौमदान गरी २०४० िमटर पाईप लाईन िबछ्याई गाँऊसम्म पानी पुर्याउने काम भएको िथयो । उक्त योजना िनमार्णमा नपुग पाईप, िफिटङ्स ् र िसमेन्ट खचर्का लािग उपभोक्ताको गक्ष अनुसार चन्दा रकम एंव समुहगत दाउरा िबबी गरी संकलन भएको रकमबाट मुहान र ६ वटा साबर्जिनक धारा िनमार्ण गिरएको िथयो। आ/व २०४०/४१ ितर ःथािनय िवकास िवभागमा तत्कािलन क्षेऽीय िनदेर् शक ौी उदयराज सोती र साटा अिफसका ूोजेक्ट मेनेजरको सल्लाह र सहयोगमा ठू लाश्वारा थाम काउरे मा.खा.पा. योजनाको िःकम न० ३ कायम गरी यस योजनामा आवँयक थप संरचनाहरुको िनमार्ण र जीणर् संरचनाहरुको ममर्त सुधार एंव योजनाको गुणःतरमा सुधार गरी आयोजनाको गुणःतरमा सुधार गिरएको िथयो। आ/व २०४६/४७ मा यस गाँऊका ूत्येक घरधुरीमा उक्त कायार्लयको सहयोगमा ःक्वाइिटङ्ग ःल्याब ूयोग गरी साधारण खाल्टे चपीर् बनाउने कायर्बम सुरु भएको िथयो। आ/व २०५०/५१ मा िजल्ला खानेपानी कायार्लय र हे ल्भीटासको संयुक्त पहलमा जन सह‐भािगता पिरचालन गरी मुहान थप तथा िवतरण पाईप लाईन सुधार िवःतार जीणर् संरचना ममर्त सुधार गनेर् काम सम्पन्न गिरयो। आ/व ०६२/६३ मा िजल्ला िवकासबाट जन सहभािगता समेत पिरचालन गरी डे म इनटे क पुन: िनमार्ण, मेनलाईन सुधार, िवतरण लाईन सुधार िवःतार, २० घ.िम.को िरजबर्भायर ट्यांक, भल्बच्याम्बर, सावर्जिनक धारा पुन: िनमार्ण कायर् सम्पन्न भयो। हाल ूत्येक घरधुरीमा िनजी धाराहरु छन ् भने सावर्जिनक ःथल िशवशिक्त ूा.िव. र ॐकारे श्वर िशव मिन्दर जःता ठाँऊहरुमा सावर्जिनक धारा संचािलत छन ् ।
२
५ योजनाको संक्षेप
योजनाको नाम गा.िब.स
२०६४/६५
: सुनपंदाली मा.खा.पा .तथा सरसफाई योजना
: कािलका‐६
लाभािन्बत गाँऊ
: सुनपंदाली
घरधुरी संख्या
: ३६
साबर्जिनक संःथाहरु
: िशवशिक्त ूा.िव. - १,
वतर्मान जनसंख्या
ॐकारे श्वर िशवमिन्दर - १
: २०९
क्याचमेन्ट/इन्टे क संख्या
: २
पानीको ौोतको नाम
: दईु कुलाको मुहान
िकिसम – मुल क्षमता - ०.८२ िल/.से.
ःटोरे ज ट्याङ्क
िडिष्ट्व्युसन च्याम्बर िक्लिनङ च्याम्बर
भल्ब च्याम्बर
: ३ घ.िम .बम्बो िसमेन्ट ट्याङ्क
-
१
१० घ.िम .फेरो िसमेन्ट ट्याङ्क
-
१
२० घ.िम .फेरो िसमेन्ट ट्याङ्क
-
१
: २
एयर भल्ब च्याम्बर
:
२
: २
िरभर बिसङ
:
२
: १
साबर्जिनक धारा
:
४
सहायक िनिज धारा
:
१५
िनजी धारा
: ३२
पाईप लाईन
: िप.िभ.िस/ एच.िड.िप र िज.आई .पाईप
पाईप साइज मेनलाईन
: डा .१६ िम.िम. दे िख ६३ िम.िम. सम्म
: २२८८ िम.
िबतरण लाईन
: २१९५ िम.
जम्मा कुल लम्बाइ
: ४४८३ िम.
सरसफाई संःथाको नाम :‐
चपीर् संख्या
िनजी चपीर्घर
संख्या
िशव शिक्त ूा. िव.
२
पिक्क
२१
ॐकारे श्वर िशवमिन्दर
१
किच्च
१४
उपभोक्ता सिमित गठन
:
७ जना
ममर्त औजार
पुरुष
‐ १
जना
मिहला
‐ ६
जना
:
आवँयक माऽामा छ।
ममर्त कोष जम्मा
:
रु.९२४५१/‐ (बयान्बे हजार चार सय एकाउन्न रुपैंया माऽ)
३
६ सिमितको संरचना सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजनालाई सबल ढं गबाट सञ्चालन गनर्को लािग सात सदःय उपभोक्ता सिमितको गठन भएको छ। उक्त सिमितले यस आयोजनाका हरे क कायर्मा सामुिहक रुपले छलफल गनेर् गछर् र कुनै पिन समःया आइपरे मा
सिमितका सदःय साथै आवँयक परे मा
सम्पुणर् उपभोक्तालाई राखी समःया समाधान गिरन्छ।
उपभोक्ता सिमितको नामावली -२०६४/६५ १ ौी सुयन र् ाथ अिधकारी
- अध्क्षय
२ ौी बुध बहादरु के.सी.
- उपाध्क्षय
३ ौीमित िवंणु अिधकारी
- कोषाध्क्षय
४ ौी सुयर् बहादरु अिधकारी
- सिचव
५ ौीमती नारायणी सुबेदी
- सदःय
६ ौी हकर् बहादरु पराजुली
- सदःय
७ ौी चेतनाथ अिधकारी
- सदःय
७ सामािजक एंव आिथर्क अवःथा नेपाल एक कृ िष ूदान दे श भएका कारण अिधकांश मािनसको दै िनक गुजरा यसैमा िनभर्र छ। कितपय अवःथामा भौगोिलक, वातावरणीय एंव िसंचाईका ििष्टकोणबाट कृ िष क्षेऽलाई सहज रुपमा अगाल्न नसक्ने िःथित रहे को छ। यस मािमण खानेपानी तथा सरसफाई आयोजना हुनु अघावै यःतै अवःथाबाट यो गाँउ पिन गुिळरहको िथयो। खानेपानीको सुिवधा भएपिछ सरसफाईदे िख िलएर तरकारी खेितमा
िचऽ: 2 गाईको दध ु छान्दै
पिन पानीको ूयोग गनर् िमल्ने हुँदा यहाका केिह ःथािनय बािसन्दाले तरकारी खेतीलाई आफ्नो व्यवसायका
रुपमा
अिघ बढाएका छन ्। अिधकांश ःथािनय
घर
गृहःथी
मिहलाहरुले
करे साबारीबाट बढी हुन आएको तरकारी िविब गरी आफ्नो सामान्य घर खचर् चलाउने गछर् न ्।
आफ्नो
मािमण क्षेऽ भएकोले हरे क घरमा बाभा, गाईभैंसी पाल्ने गछर् न ्। यसबाट आएको मल-मुऽलाई करे साबारी र खेतबारीमा ूयोग गछर् न ् जसले गदार् राॆो उब्जनी आजर्न गनर् यहाँ खेित िकसानी गनेर्हरु सफल छन ्। पानीको सुलब सुिवधा भएकोले ूायजसो घरमा गोबर ग्याँस प्लान्ट ूयोग गिररहे का छन ्।
४
गोबर ग्याँसको ूयोग हुन थाले पिछ वातावरण एंव वन जोिगनमा धेरै मद्दत पुगेको छ। गोबर ग्याँसको ूयोगले दाउराको ूयोग कम भएको छ। अनबरत रुपमा पानीको सुिवधाले गोबर ग्याँसको ूयोग सहज भएको छ। गोबर ग्याँसको लािग गोबरको घोल र् नेर् हुन्छ, जसका लािग ूशःत माऽामा बनाई ूयोग गनुप पानीको आवँयकता पदर् छ। यो गोबर ग्याँस प्लान्ट सफल
िचऽ: 3 ःथािनय मिहला वाभालाई आहारा खुवाउँ दै
खानेपानी आयोजनाबाट ूेिरत थप संरचना हो।
ःथािनय बािसन्दा आधारभुत संरचनाहरुका लािग अरुको मुख ताक्नु भन्दा समुहगत रुपमा सामािजक िहसाबाट हल हुन सक्ने कुरामा िवश्वास राख्छन ्। कुनै सामािजक कायर्ले हरे क ःथािनय वािसन्दालाई ूत्यक्ष ूभाव पनेर् हुंदा जुनसुकै सामािजक कायर् पिन सामुिहक रुपमा अिघ बढाउछन ्। यस सुनपंदाली गाउँ अन्तगर्त जम्मा गरी पाँच सामुदाियक समुह-सिमित छन ्। १
सुनपंदाली मािमण खानेपानी तथा सरसफाई उपभोक्ता सिमित
२
सामुदाियक वन उपभोक्ता सिमित
३
िनरगंगा आमा समुह
४
िशवशिक्त िन.मा.िव सञ्चालक सिमित
५
ॐकारे श्वर िशवालय सञ्चालक सिमित
यी मध्ये सुनपंदाली मािमण खानेपानी तथा सरसफाई उपभोक्ता सिमित िव.स. २०३६ सालमा गठन भएको पुरानो र जेठो सिमित हो। उपभोक्ता सिमितका सदःयहरु समय अविध ५ वषर्को हुन्छ। िवधान अनुसार नयाँ सिमितको पुन:संरचना गिरन्छ। समुदायहरु बीचको सम्बन्ध
सामुदाियक
मािमण
वन
उपभोक्ता
खानेपानी
सहकायर्
िनरगंगा
आमा समुह
िचऽ: 4 समुदाय िवचको संबन्ध
५
उपभोक्ता
कुनै पिन सामािजक कायर्बम गदार् यी सबै समुह/सिमित संलग्न हुन्छन ्। सबै सिमित र समुहको आआफ्नै कोष खडा गरे का छन ् र उक्त कोषबाट सिमितले ऋण ूवाह गनर् सक्ने ूावधान छ । आवँयक परे मा उपभोक्ताहरुले ऋण िलन सक्छन ् । ऋणको लािग आकिःमक उपचार र आयमुलक कायर्को लािग पिहलो ूाथािमकता िदने गिरन्छ। बिढमा २ बषर् सम्मको समय अविधका लागी ऋण ूदान गिरन्छ। ऋण लगानी तरकारी खेती, बाभा-भैंसी पालन आदीमा सहुलीयत ब्याज दरमा ूदान गनेर् गिरन्छ।
८ सरसफाई यस गाँउमा पानीको राॆो सुिबधा हुन थाले पिछ यहाँका ःथािनय बािसन्दामा कुनै पिन ठु लो महामारी रोग दे खा परे को छै न। पानीकै सुिबधाका कारण यहाँ गोबर ग्याँस प्लान्ट पिन अिधकांश घरमा लगाईएका छन ्। गोबर ग्याँसको डु ममा चपीर् जोड्न सिकने भएकोले पिक्क चपीर् बन्नको लािग धेरै राहत िमलेको छ। यसका कारणबाट सरसफाई धेरै टे वा पुगेको छ। हरे क गोबर ग्याँस भएका घरमा पक्की चपीर् छन ्। िचऽ: 5 गाईबःतुको गोठ र गोवँर ग्याँस
प्लान्ट
औसतमा ूितिनिधत्व गनेर् हालको घरको संरचना गोठ
धारा
चपीर्
गोबर प्लान्ट
िचऽ: 6 औसत घरको संरचना
६
९ संभािबत जोिखम र सुरक्षा मुहान: वषार् याममा
आउने भल पानीले मुहान क्षेऽमा िनकै ूितकुल असर गनेर् गछर् । मुहान गाँउदे िख
पुिवर् उत्तर डाँडाको मध्य भु-भागमा पछर् । त्यस भन्दा केिह मािथ गाँउ बःतीमा सरसफाईको हे लचबायाईले वषार्को समयमा
फोहर
भल-पानी मुहानमा पसी धिमलो र दिु षत हुन्थ्यो। यस कारणबाट गाँउमा ज्वरो,
टाईफाईड
र
झाडा
जःता रोग उत्पन्न हुन्थ्यो।
पखाला यस
जोिखमलाई हटाउनको लािग मुहानमा भलपानी पःन निदन छुट्टै कुलोको व्यवःथा गिरएको छ। मुहान निजक गाईवःतु िहड्ने बाटो
िचऽ: 7 मुहान क्षेऽमा सुरक्षाको लागी लगाइएको तार बार
भएको
हुंदा
उक्त
बाटोको
कारणबाट
हुन
सक्ने
संभािवत
जोिखमलाई
हटाउन
सोिह
गाँउका
ःथािनयहरुको सहमितमा बाटोलाई केिह पर सानेर् सहमित भएको छ। थप सुरक्षाको लागी मुहानको क्याचमेन्ट क्षेऽलाई तारबार गिर गेटको व्यवःथा गिरइको छ। पाईप लाईन: मुहानदे िख गाँउसम्म किरब २०४० िम. लामो पाईप लाईन िवछ्याइएको छ। िविभन्न अप्ठ्याराहरु िछचोल्दै गाँउसम्म पाईप लाईन ल्याईएको छ। केिह ठाँउमा खोला पार गरे र ल्याईएको छ। िवशेष गरी वषार् यामको बेला खोलाको वहाव बिढ हुने गदर् छ। खोलाको वहावले जिमन खोल्न सक्ने भएका कारणले पाईप लाईन कुनै क्षित हुन निदन जिमन मािथ केिह उचाईबाट पार गराईएको छ।
िचऽ: 8 खोला मािथबाट लिगएको पाईप लाईन( िरभर बिसङ)
ःटोरे ज ट्यांक: केिह बषर् अिघ सम्म ट्यांकका सुरक्षा िनिम्त िवशेष
केिह
केटाकेटीहरु
अप्नाईएको ट्याङ्कमा
िथएन। चढ्ने,
स-साना
खेल्ने,
बालबािलका,
किहले
गेटभल्ब
चलाईिदने गिरिदने गथेर्, किहले त्यिह मािथ कपडा घुने गथेर्। यस समःयालाई ःथायी रुपले समाधान गनर् ट्याङक क्षेऽ िचऽ: 9 तार बार गिरएको ःटोरे ज ट्याङ्क
विरपिर तार बन्दे ज गरी गेटमा तल्चा लगाउने व्यवःथा
गिरयो। यसको िजम्मेदारी ममर्त कायर्कतार्लाई िदएको छ।
७
धारा: शुरुका समयमा उपभोक्ताहरुमा धारा बन्द गनेर् बानी नबसेकाले धाराको ूयोग गरे पिछ खुलै छािडिदने र अनावँयक रुपमा पानी खेर जाने गथ्योर् जसका कारणबाट ःटोरे ज ट्याङकमा पानी संकलनमा िनकै ूभाव पनेर् गरे को िथयो। िबःतारै कितले धारा बन्द गनेर् बानी बसािलसकेका िथए भने कितको बानी अझै सुिीसकेको िथएन। यस समःयालाई हटाउनको लािग बेला बेलामा
िचऽ: 10 ःथानीय मिहला आफ्नै धारामा पानी
छड्के गनेर् गिरन थािलयो। जसको धारा खुलै भेिटयो त्यो घरलाई
थाप्दै ।
सिमितको िनयम अनुसार कावार्िह गनर् थािलयो। यसरी यो समःया िवःतारै हल हुँदै गयो। हालको अवःथामा हरे क बालबािलकादे िख बृद्धासम्म सबै यस कुरामा सचेत छन ्। पानीको अत्यािधक वहाबले गदार् धाराको वासर िबिमने र फेिररहनु पनेर् अवःथा िथयो। यो पानीको अत्यािधक वहाब अनुकुल गराउनको लािग ूत्येक धारामा कन्शोल गेट ूयोग गिरएको छ।
१०
ममर्त तथा संभार ममर्त तथा संभारका सामान्य काम हरु सुल्झयाउन ःवंम सेवी मिहला
कायर्कतार् सक्षम छन ् । पुरुष माऽ
कायर् गनर् सक्छन ् भन्ने उदाहरण
नभई मिहला पिन यस िकिसमका ूःतुत गिररहे का छन ् यहांका मिहलाहरु।
िचऽ: 11 मिहला कायर्कतार् पाईप जडान गदैर्
सफल आयोजनाका िनिम्त ममर्त तथा संभारले अत्यन्त महत्वपुणर् ःथान राख्द छ। बेलैमा समःया या िजणर् अवःथामा पुगेका संरचनालाई ममर्त गनर् सक्यौ भने ठु लो दघ र् ना एंव आिथर्क भारबाट बच्न ु ट सिकन्छ। यो यथाथर्लाई आत्मसाथ गरी ममर्त-संभारको लािग ःथािनय उपभोक्ताबाट नै १ पुरुष र ६ मिहला ःवंमसेवी गरी ७ जना ममर्त कायर्कतार्को सिमित छ। सामान्य समःयालाई मिहला ःवंमसेवीले नै समाधान गछर् न ्। जिटल समःया भएमा पुरुष ममर्त कायर्कतार् संलग्न भै समाधान गछर् न ् र थप जिटल समःया आईपरे मा सिमितका अध्क्षयको िनदेर् शनमा समाधान गिरन्छ। ममर्त कायर्कतार् संबिन्धत संःथाबाट तािलम ूाप्त छन ्। आवँयकता परे को खण्डमा ममर्त कायर्कतार्लाई उपभोक्ता सिमितले तािलमको लािग खटाउने गदर् छ।
८
ममर्त संभारको लािग आवँयक पनेर् औजारहरु आवँयक माऽामा सुरिक्षत छन ्। सिमितले ममर्त कायर्कतार्लाई
मािसक
रुपमा
आयोजनाको
िनिरक्षण
िजम्मेदारी
ूदान
गरे को
छ।
११
पानीको गुणःतर र शुद्धता
मुहान सुधार पिछ सुरिक्षत पानी योजनाबाट िलएको पानीको गुणःतर र शुद्धता आएको सकारात्मक पिरवतर्नले यस मािमण क्षेऽका ःथािनयहरुले थप सुरिक्षत पानी ूयोग गनर् पाएका छन ्। ई.कोली (E. coli) ब.स.
ःथान
पी एच (pH)
मुहान सुधार गनु र् अिघ
मुहान सुधार गनुर् पिछ
२१-िडसे-०७
(cfu/१ ० ० ml)
१४-मासर्-०८ (cfu/१ ० ० ml)
१
ईन्टे क १:ौोत १
६.८
८५
-
२
ईन्टे क २:ौोत २
७.४
२५
-
-
६१
१०
३
आ.िभ.िट बम्बो िसमेन्ट ट्याङ्क फेरो िसमेन्ट ट्याङ्क १० घ.िम
४
धारा १: िललानाथ
-
३५
२
५
धारा २: सुयन र् ाथ
-
२५
३
६
धारा ३: घार काटे
-
५८
८
१२
भावी योजना
समयको गितसँगै गाँउको आवदी पिन बढ्दै जाने हुनाले अब आउने िदनहरुमा पानीको सुिवधालाई अनबरत रुपमा िःथर राख्नको लािग बेलैमा संयमता अप्नाउन सिकयो भने भोिलका िदनमा समम उपभोक्ता एंव समुदायका िनिम्त फलदायी पिरणाम िसद्ध हुन सक्छ। यसका साथै पानीको शुद्धतालाई कसरी कायम राख्न सिकन्छ भन्ने कुराले पिन महत्वपुणर् ःथान राख्दछ। त्यसैले यी दब ु ै बुँदालाई सन्तुिलत गनर् सक्नु पछर् । यसका लािग उपभोक्ता सिमित र ूिविधक पक्षबाट सहयोग गनेर् संःथाबाट पहल भैरहे को छ। •
पानी सुरिक्षत एंव शुद्ध पानर्को िनिम्त खानेपानी सुरक्षा योजना
•
धारामा िमटर जडान गनैर्
•
व्यवसाियक रुपमा तरकारी खेती गनेर् उपभोक्ताबाट अनुकुल पानीको खपत अनुसार महसुल असुल गनेर्
९
पुण रुपले कायर्वान्यन गनेर्
•
पानीको गुणःतरलाई बढाउन मुहान क्षेऽलाई सुरिक्षत र ूदिु षत रिहत बनाउनको लािग मुहानको मािथल्लो भेगका गाँउमा सरसफाई कायर्बमलाई अिध बढाउने
•
१३
सामुदाियक भवन िनमार्ण गनेर्।
महशुल
िव सं २०३६ सालमा आयोजना सुरुवात हुँदा पिहलो पटक ूित घर ूित सदःय २५ पैसा संकलन गरी आयोजना ममर्त र संभारको लािग आिथर्क कोषको थालनी गिरएको िथयो। हालको अवःथामा ूित मिहना ूित धारा रु १५(पन्ी) का दरले महसुल कायम गरी बुझाउनु पनेर् व्यवःथा छ। संकिलत रकम सिमितको कोषमा जान्छ । महशुल बुझाउने काडर् िचऽ: 12 भुक्तानी काडर्
१०
१४
११
सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजना
िचऽ: 13 सुनपंदाली मािमण खानेपानी तथा सरसफाई आयोजना नक्सा
िचऽ: 14 सुनपंदाली गाँउ तथा आयोजना क्षेऽ (तःवीर ौोत: गुगल अथर्)
१२